काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई चालु आर्थिक वर्षको मङ्सिरसम्मको दाबीबापतको बक्यौता रकम भुक्तानी गरेको जनाएको छ।
बोर्डले शनिबार विज्ञप्ति जारी गर्दै आबद्ध स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १५ रुपैयाँ भुक्तानी गरिएको जानकारी दिएको हो। यससँगै मङ्सिर महिनासम्मको दाबी बक्यौता पूर्ण रूपमा फरफारक भएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार पुस महिन...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको १०० दिन पूरा हुँदा सुशासन, पारदर्शिता, शिक्षा सुधार तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको पहिलो १०० दिन नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्। उनका अनुसार मन्त्रालयहरूले पारदर्शिता, जवाफदेहिता र...
काठमाडौं । सरकारले देशका सात वटा विश्वविद्यालयमा एकैसाथ उपकुलपति नियुक्त गरेको छ।
ती विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले विभिन्न विश्वविद्यालयका लागि नयाँ उपकुलपतिहरू नियुक्त गरेका हुन्।
नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी...