काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रभाव विश्व अर्थतन्त्रमा देखिन्छ। नेपालजस्तो आयातित पेट्रोलियम पदार्थमा पूर्ण रूपमा निर्भर देशका लागि यो विषय अझ बढी महत्त्वपूर्ण हुन्छ। तर, विश्व बजारमा तेलको मूल्य घटे पनि नेपालमा इन्धनको मूल्य तत्कालै नघट्ने वा अपेक्षाभन्दा कम मात्र घट्ने गरेको भन्दै उपभोक्ताले लामो समयदेखि गुनासो गर्दै आएका छन्।
यसको प्रमुख कारण नेपाल आयल निगम...
काठमाडौं, नेपाल बीमा प्राधिकरणले विद्युतीय सवारी साधन (इभी) को बढ्दो प्रयोगलाई मध्यनजर गर्दै विद्यमान मोटर बीमालेख परिमार्जन गर्ने वा इभीका लागि छुट्टै बीमालेख जारी गर्ने विषयमा गृहकार्य सुरु गरेको छ।
प्राधिकरणको कार्यालयमा बुधबार आयोजित दुई छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रममा इभी बीमा, क्षति मूल्याङ्कन, मर्मत सम्भारका चुनौती तथा प्रविधिमार्फत बीमाको पहुँच विस्तार गर्ने वैकल्पिक वितरण प्रणालीबा...
काठमाडौं । केही वर्षअघिसम्म बोनस सेयर र हकप्रद सेयरको घोषणासँगै सम्बन्धित कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिन्थ्यो। तर पछिल्लो समय लगानीकर्ताहरूले पुँजी वृद्धि मात्र भएर आम्दानी र लाभांश क्षमता नबढे त्यसको प्रत्यक्ष लाभ नहुने बुझ्न थालेपछि यस्ता घोषणाले मात्रै बजारमा उत्साह सिर्जना गर्ने प्रवृत्ति घट्दै गएको छ।
यही क्रममा अभियान लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनीले शतप्रतिशत ...