काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ १८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका ल...
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध निजी अस्पतालहरूलाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीलाई मात्र स्वास्थ्य बीमा सुविधाअन्तर्गत उपचार उपलब्ध गराउन निर्देशन दिएको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहका अनुसार कुनै बिरामीलाई तत्काल आकस्मिक उपचार आवश्यक देखिएमा मात्रै बीमाअन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको हो।
वित्तीय स्रोतको अभावलाई ...
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भएको एक घण्टा लामो भेटवार्तालाई अत्यन्त फलदायी र उपयोगी भएको बताएका छन्।
भेटपछि मोदीले सामाजिक सञ्जाल एक्समा गरेको पोस्ट साझा गर्दै लामिछानेले नेपाल र भारतले विगतका सीमितता र अवरोधहरू पार गर्दै विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गर्न सक्ने विषयमा सकारात्मक संवाद भएको ...