काठमाडौं । संघीय निजामती सेवा ऐनलाई अध्यादेशमार्फत ल्याउने र त्यसमा ३० वर्ष सेवा अवधि तथा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रावधान समावेश गर्ने तयारी भएको खुलासा भएको छ।
प्रस्तावित व्यवस्थाअनुसार सचिवदेखि खरिदारसम्मका ठूलो संख्याका कर्मचारी प्रभावित हुने देखिएको छ। करिब १० हजारभन्दा बढी कर्मचारी एकैपटक अवकाशमा जाने अवस्था आउन सक्ने अनुमान गरिएको छ। स्रोतका अनुसार हाल कार्यरत स...
काठमाडाैं । बजेटपछि सुन बजार थप अनिश्चित बनेको छ। भारतको तुलनामा नेपालमा तोलामै करिब १० देखि १५ हजार रुपैयाँसम्म महँगो भएपछि चोरी–तस्करीमार्फत सुन भित्रिने जोखिम बढेको व्यवसायीहरूले बताएका छन्।
विश्व बजारमा सुनको मूल्य बढिरहेको र नेपाल सरकारले बजेटमार्फत सुनमा २० प्रतिशत भन्सार दर कायम गरेपछि उपभोक्ता र व्यवसायी दुवैमा दबाब परेको छ। यसले सीमावर्ती बजारमा कारोबार प्रभावित हुने र भारतीय बजारतर्फ ग्...
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ। भारत भ्रमणमा रहेका लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए। सो भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीति...