काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियामा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को सक्रिय संलग्नता बढ्दै गएको भन्दै सार्वजनिक वृत्तमा विभिन्न टिप्पणी हुन थालेका छन्। कानुनी व्यवस्था अनुसार बजेट निर्माणको मुख्य जिम्मेवारी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको भए पनि प्रधानमन्त्री स्वयं विभिन्न तहमा छलफल, सुझाव संकलन र समन्वयमा सक्रिय देखिन थालेपछि उनको प्रत्यक्ष भूमिका बढेको आ...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले शेयर बजारमा ४६ अर्बभन्दा बढी रकम लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेप्सेमा सूचीकृत १३ जीवन बीमा कम्पनीहरूको कुल शेयर लगानी चैत मसान्तसम्म ४६ अर्ब ११ करोड ७७ लाख ७२ हजार रुपैयाँ पुगेको हो ।
समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै रकम शेयर बजारमा लगानी गरेको छ । कम...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले चार जनाको नाम सर्टलिस्टमा सार्वजनिक गरेको छ । समितिले बोर्डभित्रकै वर्तमान तथा पूर्व नेतृत्वसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकहरूलाई अन्तिम प्रतिस्पर्धामा राखेको हो ।
सर्टलिस्टमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य, पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल राष्ट्र बैंकका पूर्व का...