आयोगले क-कसकाे सम्पत्ति केलाउँछ ?
beemaadmin
२०८३ बैशाख १९, शनिबार
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम, कर्तव्य र अधिकार राजपत्रमार्फत सार्वजनिक गरेको छ। आयोगले एक वर्षभित्र सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त वा हटिसकेका पदाधिकारी र तिनका परिवारका सदस्यहरूको स्वदेश तथा विदेशमा रहेका सम्पत्तिको विवरण सङ्कलन गरी छानबिन गर्नेछ।
छानबिनको दायरामा पूर्व प्रधानमन्त्रीदेखि मन्त्री, संसद सदस्य, संवैधानिक निकायका पदाधिकारी, पूर्व न्यायाधीश, नेपाली स...