काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य गिरावट आएको छ भने बीमाशुल्क आर्जनमा भने राम्रो वृद्धि भएको छ।
समीक्षा अवधिमा कम्पनीले १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनु...
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य गिरावट आएको छ भने बीमाशुल्क आर्जनमा भने वृद्धि भएको छ।
समीक्षा अवधिमा कम्पनीले ६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनु...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १,०४१.१६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १२ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको नाफा उल्लेख्य बढे पनि खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १० अर्ब ४५ करोड रुपैयाँ रहेको...