काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी खरिदका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन्। हालको आधारदरअनुसार यस्तो कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ।
बैंकको आधारदरमा परिवर्तन भएअनुसार कर्जा...
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ। यससँगै मुक्तिनाथ विकास बैंक १ खर्बभन्दा बढी कर्जा प्रवाह गर्ने नेपालको पहिलो विकास बैंक बनेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म बैंकले ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थिय...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीले शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा विशेष कार्यक्रम आयोजना गरी अभिकर्ताहरूलाई सम्मान गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गरेका अभिकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एमडीआर...