काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १८ करोड २५ लाख रुपैयाँ घाटामा रहेको संस्था समीक्षा अवधिमा भने नाफामा फर्किएको हो।
संस्थाको खुद ब्याज आम्दानीमा गिरावट आए पनि इम्पेयरमेन्ट चार्ज उल्लेख्य घटेपछि नाफा बढाउन सफल भएको हो। समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दान...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच करिब ५० मिनेट छलफल भएको हो।
पछिल्लो समय प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच दूरी बढ्दै गएको चर्चा भइरहेका बेला लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्। भेटमा सरकार र पार्टीबीचको समन्वयलगायत विषयमा ...
काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता बजारमा चामल र खानेतेलको मूल्य निरन्तर बढिरहेको भए पनि मूल्यवृद्धि नियन्त्रण र बजार अनुगमनमा सरकार प्रभावकारी देखिन सकेको छैन। आयातकर्ता तथा उद्योगीले बढेको मूल्यमा सामान बजारमा पठाइरहेको व्यवसायीहरूले बताइरहँदा सरकारले मूल्यवृद्धिको वास्तविक कारण पहिचान गरी उपभोक्तालाई राहत दिने गरी प्रभावकारी अनुगमन गर्न सकेको छैन।
पछिल्लो समय चामल र खानेतेलको मूल्यमा लगाता...