काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन्।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको अपराह्न ४ः१५ बजेको उडानमार्फत न्युयोर्क जाने कार्यक्रम छ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै वार्षिक चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न गरेको छ। भैरहवास्थित होटल सिद्धार्थ भिलासामा आयोजित दुई रात तीन दिनको कार्यक्रममा उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुका साथै एआई, डिजिटल प्रविधि र सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिइएको थियो।
आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भ...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दै ‘कर्पोरेट क्लब एचिभर्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ।
चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रममा उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुका साथै व्यवसायिक क्षमता विकास तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृ...