काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ०.४ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २३ अर्ब ५८ करोड रुपैयाँले बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २ अर्ब ९३ करोड रुपैयाँले घटेको थियो। वार्षिक विन्दुगत आध...
काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ०.३ प्रतिशत अर्थात् २० अर्ब ७१ करोड रुपैयाँले घटेको हो। निक्षेप घटेसँगै बैंकिङ प्रणालीमा कुल निक्षेप ८२ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँमा झरेको छ।
गत आर्थिक वर्षको साउनमा पनि बैंकिङ प्रणालीको निक्षेप ०.८ प्रतिशत अर...
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै वाणिज्य बैंकहरूले पौने ९ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। २० वाणिज्य बैंकले साउनमा कुल ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका हुन्।
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा वाणिज्य बैंकहरूले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। यस वर्षको साउनमा बैंकहरूको कुल नाफा गत वर्षको सोही अवधिको तुलनामा ४ दशमलव २३ प्रतिशतले बढेको ह...