काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने तयारी थालेको छ ।
आयोजनाको निर्माण, व्यवस्थापन तथा सञ्चालनका क्रममा देखिन सक्ने जोखिम न्यूनीकरण गर्दै श्रमिक तथा भौतिक संरचनाको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले ६ बुँदे सुरक्षा अवधारणा अघि सारेको हो ।
ऊर्जामन्त्री विराजभक्त श्र...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजारलाई चलायमान बनाउने लक्ष्यसहित ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेका छन्। अर्थतन्त्रमा देखिएको शिथिलता र लामो समयदेखि दबाबमा रहेको पुँजी बजारलाई सम्बोधन गर्दै सरकारले कानुनी, नीतिगत तथा संरचनागत सुधारको विस्तृत खाका अघि सारेको हो।
बाढीपहिरोलगायतका प्राकृतिक विपद्बाट जलविद्युत् तथा अन्य पूर्वाधारमा परेको क्षति र त्यस...
नुरराज कँडेल
बीमाको मूल दर्शन नै जोखिमलाई व्यवस्थापन गर्नु हो। व्यक्तिले आफ्नो जीवन, घर, व्यवसाय वा सम्पत्तिमा आइपर्न सक्ने जोखिमबाट जोगिन बीमा गर्छ। बीमा कम्पनीले त्यही जोखिमको ठूलो हिस्सा आफ्नो काँधमा लिन्छ र आफूले धान्न नसक्ने जोखिमलाई पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्छ। पुनर्बीमा कम्पनीको काम भनेको बीमा कम्पनीलाई ठूलो जोखिमबाट जोगाउनु हो। तर प्रश्न त्यतिबेला गम्भीर बन्छ, जब जोखिम बहन गर...