काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ २८ गते बसेको ८५औँ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै चुक्तापुँजीका आधारमा बोनस सेयर तथा कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको हालको चुक्तापुँजी ३४ करोड रुपैयाँ रहेको छ। सोही पुँजीको १० प्रतिशतका दरले ३ करोड ४० ला...
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
भदौ २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश रहेको छ। बैंकको हाल कायम चुक्ता पूँजी ५ अर्ब २ कर...
काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिकटन एलपी ग्यास आयात भएको जनाएको छ। उक्त परिमाण करिब ३७ लाख १३ हजार ८९४ वटा सिलिण्डर बराबर हो।
निगमका सहप्रवक्ता शिशिर सुवेदीका अनुसार इण्डियन आयल कर्पोरेशन (आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिकटन ग्यास लोडिङ भइसकेको छ। नेपालमा मासिक औसत करिब ४७ हजार मेट्रिकटन एलपी ग्यास खपत हु...