काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त बीमितले नोक्सानीको अन्तिम मूल्यांकनअघि नै अग्रिम बीमा भुक्तानी पाउने सम्भावना देखिएको छ। बाढीबाट भएको ठूलो क्षतिको पुनर्निर्माण तथा पुनःस्थापना तत्काल सुरु गर्न अग्रिम भुक्तानीको व्यवस्था गर्नुपर्ने सरोकारवालाले बताएका छन्।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीका अनुसार विद्यमान व्यवस्था नै प्रयोग गरेर बाढीपी...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा अज्ञात शव फेला पर्ने क्रम जारी छ।
कुशीनगर प्रशासनका अनुसार हालसम्म नारायणी नदीबाट १३ वटा शव फेला परेका छन्। तीमध्ये ६ जना पुरुष र ७ जना महिला रहेका छन्।
बीबीसी हिन्दीका अनुसार फेला परेका शवमध्ये ६ वटा कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ। शवगृहमा पर्याप्त स्थान नभएपछि बाँकी ७...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको छ।
२०६४ सालमा दर्ता भएको रिलायबल नेपाल लाइफ २०७४ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। सञ्चालनको छोटो अवधिमै गुणस्तरीय बीमा सेवा र व्यावसायिक विस्तारमार्फत कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ।
कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड रुपैयाँ र...