काठमाडौं । पछिल्ला केही वर्षयता नेपालमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना निरन्तर बढिरहेका छन्। हरेक वर्ष वर्षायाम सुरु भएसँगै देशका विभिन्न भूभागमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याउने गरेको छ। प्राकृतिक विपत्तिका कारण सर्वसाधारणको घर–सम्पत्ति, उद्योग–व्यवसाय, कृषि, सवारी साधनदेखि ठूला पूर्वाधारसम्म प्रभावित हुने गरेका छन्। यसको प्रत्यक्ष प्रभाव निर्जीवन बीमा क्षेत्रमा समेत परेको...
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले आफ्ना बीमितलाई कुल ९४ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ बराबरको बीमालेख धितो कर्जा (पोलिसी लोन) प्रवाह गरेका छन्।
यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ०.७७ प्रतिशतले कम हो। अघिल्लो वर्ष असार मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ९५ अर्ब ५२ करोड १ लाख रुपैयाँ बराबरको पोलिसी लोन प्रवाह गरेका थ...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एशियन लाइफ इन्स्योरेन्सले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठले अर्थमन्त्री डा. स्...