काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १,०४१.१६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १२ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको नाफा उल्लेख्य बढे पनि खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १० अर्ब ४५ करोड रुपैयाँ रहेको...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २०.९६ प्रतिशतले बढेर ६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। अघिल्ल...
काठमाडौं । प्रभु बैंक लिमिटेड गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा गएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंक घाटामा गए पनि खुद ब्याज आम्दानीमा भने उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ९ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दा...