काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी खोज तथा उद्धार कार्यमा प्राविधिक सहयोग र समन्वयका लागि नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।
उज्यालो नेपाल पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीका अनुसार नेपाली सेनाको आग्रहपछि घिसिङ चिलिमे जलविद्युत् आयोजनातर्फ गएका हुन्। विदेशी विज्ञसहितको उद्धार टोलीलाई आयोजनाको पावरहाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझ...
काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा पनि आन्दोलनका क्रममा भएको क्षतिबापत बीमितले पाउनुपर्ने दाबी भुक्तानी अझै पूर्ण रूपमा पाउन सकेका छैनन्। आन्दोलनबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २३ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको दाबी परेको थियो।
नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनका क्रममा क्षति व्यहोरेका ३ हजार ३ सय ९० बीमितले कुल २३ अर्ब १९ करोड रुपैयाँ बराबरको दाबी गरेका थिए। तर गत असार २२ गते...
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि निर्जीवन बीमा कम्पनीसँगै जीवन बीमा कम्पनीहरूमा पनि मृत्यु दाबीको दबाब बढ्ने देखिएको छ।
बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूमा बाढीबाट भएको क्षतिबापत करिब २६ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ। जीवन बीमा कम्पनीमा भने हालसम्म ठूलो संख्यामा द...