काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८३/८४ को असार महिनामा ७ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको छ।
कम्पनीका अनुसार असार महिनामा १८९ वटा दाबीबापत कुल ७ करोड ६ लाख रुपैयाँ भुक्तानी गरिएको हो।
कुल दाबी भुक्तानीमध्ये म्यादी बीमातर्फको हिस्सा सबैभन्दा बढी रहेको छ। कम्पनीले म्यादी बीमातर्फ १४६ वटा दाबीबापत २ करोड ५२ लाख ४ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
त्य...
सावधिक जीवन बीमा भनेको के हो ?
सावधिक जीवन बीमा निश्चित अवधिका लागि गरिने जीवन बीमा योजना हो। यस योजनामा बीमितले तोकिएको अवधिसम्म नियमित रूपमा बीमाशुल्क भुक्तानी गर्छन्। बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखको सर्तअनुसार हकवालाले बीमांक रकम प्राप्त गर्छन् भने बीमा अवधि पूरा हुँदा बीमित जीवित रहेमा पनि तोकिएको रकम तथा योजनाअनुसार बोनस प्राप्त गर्ने व्यवस्था हुन्छ।
सावधिक जीवन बीमाले एकातर्फ ...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो एक सातामै प्रतितोला १२ हजार ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १६ गते प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य साउन २२ गतेसम्म आइपुग्दा बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको हो।
महासंघका अनुसार साउन १७ र १८ गते सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमै स्थिर रहेको थियो। साउन १९ गते भने प्रतितोला २०...