काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूबाट बीमालेख समर्पण गर्नेको संख्या घटे पनि समर्पणबापत बीमितलाई भुक्तानी भएको रकम भने बढेको छ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउनमा जीवन बीमा कम्पनीहरूले ७ हजार ४११ वटा बीमालेख समर्पणबापत बीमितलाई १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा ७ हजार ६६६ वटा बीमालेख समर्पण भएका थ...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकको साधारण सभा असोज २८ गते बुधबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे बस्नेछ।
सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ...
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न २६औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकको साधारण सभा असोज २८ गते बुधबार काठमाडौंको सुवर्ण शम्शेर सडकस्थित सिल्भर ओक ब्यान्क्वेट एन्ड इभेन्ट्समा बिहान ११ बजे बस्नेछ।
सभाले बैंकको हाल कायम चुक्ता पूँजीको २.०१५६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, आर्...