काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै जीवन बीमा कम्पनीहरूको नवीकरण बीमाशुल्क संकलन उल्लेख्य रूपमा बढेको छ। साउन महिनामा १४ वटा जीवन बीमा कम्पनीले बीमालेख नवीकरणमार्फत करिब पौने २२ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमकहरूले चालु आर्थिक वर्षको साउनमा कुल २१ अर्ब ७१ करोड ३३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका हुन्। ...
काठमाडौं । शिखर इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा १ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ।
कम्पनीले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो। कम्पनीका अध्यक्ष गौरव अग्रवाल र प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले अर्थमन्त्री वाग्लेलाई उक्त चेक हस्तान्तरण गरेका हुन्।
कम्पनीका अनुसार यो सहय...
काठमाडौं । बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने गरी मन्त्रिपरिषद् बोलाएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि स...