काठमाडौं । विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीसँगको २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा औपचारिक रूपमा टुंग्याएका छन्। ३९ वर्षीय मेस्सीले अगस्ट ३१ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए भने मंगलबार अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल खेले।
ब्युनस आयर्सस्थित एल मोनुमेन्टल रंगशालामा बेनिनविरुद्ध भएको मैत्रीपूर्ण खेलमा मेस्सीले एक गोल र दुई असिस्ट गर...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशमा आयोजना गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रम सम्पन्न गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १ हजार ६४ जना अभिकर्ता सम्मानित भएका छन् ।
कम्पनीका अनुसार देशका विभिन्न स्थानमा आयोजित कार्यक्रममा कुल २ हजार ५८१ जना उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए । सहभा...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित बीमित र बीमितका हकवालालाई बीमा रकम भुक्तानी सहज बनाउन जीवन तथा लघुजीवन बीमा कम्पनीहरूलाई ८ बुँदे व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।
ल्हेन्दे खोला, भोटेकोशी, त्रिशूली तथा नारायणी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित बीमितलाई दाबी भुक्तानीमा सहजता ल्याउने उद्देश्यले प्राधिकरणले यस्तो व्यवस्था गरेको हो। विपद्का कारण ...