काठमाडौं । सरकारले स्वीकृत डिजाइन तथा नक्सा बिना घर निर्माण गर्ने तथा भवन निर्माणसम्बन्धी मापदण्ड उल्लंघन गर्ने घरधनीलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको छ।
भवन ऐन, २०५५ लाई संशोधन गर्न संघीय संसद्मा दर्ता गरिएको विधेयकमा भवनको प्रकृति तथा उल्लंघनको अवस्थाअनुसार न्यूनतम २ लाखदेखि अधिकतम १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको हो।
विधेयकले एकातर्फ भवन निर्माणमा मा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुँदैछ।
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछान...
काठमाडौं । बीमा क्षेत्रमा अनुभवी व्यवस्थापकका रूपमा परिचित कविराज फुयाँलले आफ्नो व्यावसायिक यात्रालाई नयाँ चरणमा अघि बढाउने भएका छन्। सिटिजन लाइफ इन्स्योरेन्सदेखि आइएमई लाइफ हुँदै सन नेपाल लाइफसम्मको नेतृत्वदायी भूमिकामा रहेका फुयाँलले अब अर्को संस्थाको विकास र व्यवसाय विस्तारमा आफ्नो अनुभव उपयोग गर्ने तयारी गरेका छन्।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदबाट ...