काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको रकम लगानी गर्दा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले कोषको लगानीलाई राजनीतिक स्वार्थबाट मुक्त राख्ने सरकारको नीति रहेको ...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालमा लगानी विस्तार गर्दा पहिलो प्राथमिकता स्वदेशी पुँजीलाई दिनुपर्ने बताएका छन्। स्वदेशी लगानीपछि गैरआवासीय नेपाली (एनआरएन) र त्यसपछि मात्र विदेशी लगानी भित्र्याउने नीति लिनुपर्ने उनको धारणा छ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शीर्ष उद्योगी–व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले अर्थतन्त्रका चुनौती, लगानी विस्तार र नीति...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नेपाल राष्ट्र बैंक तथा गभर्नरको स्वायत्ततामाथि हस्तक्षेप नगर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले मौद्रिक नीति, परिपत्र तथा राष्ट्र बैंकका निर्णयमा सरकारले अनावश्यक हस्तक्षेप नगर्ने स्पष्ट पारे।
अर्थसचिवमार्फत राष...