काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन गर्न सबै इजाजतपत्र प्राप्त बीमकलाई आफ्ना संस्थागत तथा नियामकीय विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ।
प्राधिकरणको सम्पत्ति शुद्धीकरण निवारण शाखाले पुस २४ गते सबै बीमकलाई पत्राचार गर्दै आवश्यक विवरण अद्यावधिक गरी सार्वजनिक रूपमा उपलब्ध गराउन आग्रह गरेको हो। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरि...
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्।
कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। उनको वर्तमान कार्यकाल आगामी कात्तिक ६ गते समाप्त हुँदैछ।
कम्पनीका अनुसार वर्तमान कार्यकाल सकिएपछि लागू हुने गरी उपाध्यायलाई थप चार वर्षका लागि दोस्रो कार्यकालमा सीईओ नियुक...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीले पूर्वाधार क्षेत्रमा मात्रै करिब १ खर्ब ९० अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन’ प्रतिवेदनअनुसार बाढीबाट क्षतिग्रस्त संरचना तथा सेवाको पुनरुत्थानका लागि ४ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ आवश्यक प...