काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बाँकी रहेको सम्पूर्ण बक्यौता आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बसेको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र दीगो बनाउन भइरहेका सुधारबारे जानकारी गराएका हुन्।
सचिव देवकोटाका अन...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका शाखा प्रमुखहरूको सहभागितामा आयोजना गरेको ‘भिजन टु भ्यालु कन्क्लेभ’ सम्पन्न भएको छ।
पोखरास्थित ग्राण्ड होटलमा साउन १९ र २० गते आयोजित कन्क्लेभमा कम्पनीका अध्यक्ष रतनलाल केडिया, सञ्चालक भरतलाल तोदी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे तथा डेपुटी सीईओ निराजन कँडेलसहित उच्च पदस्थ कर्मचारीहरूको सहभागिता थियो।
कम्पनीका अनुसार कार्य...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ४६ वटा नयाँ बीमालेख स्वीकृत गरेको छ।
प्राधिकरणका अनुसार बजारको आवश्यकता, बीमितको माग तथा बीमा क्षेत्रको बदलिँदो अवस्थालाई ध्यानमा राख्दै पुराना बीमालेखमा संशोधन गर्नुका साथै जीवन तथा निर्जीवन बीमा क्षेत्रमा नयाँ बीमालेख स्वीकृत गरिएको हो।
स्वीकृत भएका ४६ नयाँ बीमालेखमध्ये २८ वटा निर्जीवन बीमा क्षेत्रसँग सम्बन्धित छन्। त्यस्...