काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन गरिएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा नयाँ प्रतिनिधि नियुक्त गरेको हो।
कम्पनीका अनुसार नेपाल बैंकका तर्फबाट होमबहादुर खड्का, हंसराज हुलाचन्द एन्ड कम्पनीका तर्फबाट नितेश तोदी र कालिका फिनकर्पका तर्फबाट पल्लव श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरिएको छ।
नवनियुक्त सञ्चालकहरूको म...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित बीमितलाई राहतस्वरूप ६ महिनासम्म बीमा ब्याज छुट दिन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले बाढी तथा पहिरोबाट प्रभावित बीमितका लागि नवीकरण बीमाशुल्क भुक्तानी गर्ने म्यादसमेत ६ महिना थप गर्न निर्देशन दिएको छ। बीमालेख साथमा नभएका कारण बीमाशुल्क वा बीमालेख कर्जाको किस्ता भुक्तानी गर्न नसक्ने अवस्...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा सुरु भएको छ। सभापति गगनकुमार थापा नेतृत्वमा अघि बढेको यो महाधिवेशन पार्टीको नयाँ नेतृत्व चयनमा मात्र सीमित छैन। कांग्रेसको आगामी शक्ति संरचना कस्तो हुने, केन्द्रमा कुन वर्ग र समुदायको प्रतिनिधित्व कति हुने तथा नयाँ पुस्ताले निर्णय तहमा कति स्थान पाउने भन्ने प्रश्नको उत्तर पनि यही महाधिवेशनले खोज्दैछ।
गत पुसमा भएको विशेष महाधिवेशनपछि कांग्रेसक...