काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग सकिएको बताएपछि राजनीतिक वृत्तमा विवाद उत्पन्न भएको छ। भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा उनले दिएको अभिव्यक्तिप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले आपत्ति जनाएका छन्।
समिटमा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाल–...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक २ गते सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको थियो। दसैँ बिदाका कारण त्यसयता सुनको नयाँ मूल्य सार्वजनिक भ...
दसैँ नेपालीहरूको महान् चाड हो। यो पर्व धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै पारिवारिक भेटघाट, खुसी साटासाट र आर्थिक गतिविधिका कारण पनि विशेष मानिन्छ। दसैँ भन्नेबित्तिकै नयाँ कपडा, मिठा परिकार, आफन्तसँगको भेटघाट र ठूलाबडाको हातबाट पाइने दक्षिणा धेरैको सम्झनामा आउँछ। तर, दसैँमा प्राप्त हुने दक्षिणा र अतिरिक्त आम्दानीलाई तत्कालको खर्चमा मात्र सीमित नराखी भविष्यको आर्थिक सुरक्षासँग जोड्न सकियो भने यस पर...