काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा कोष अपचलन तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा १४ जना प्रतिवादीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। विभागले प्रतिवादीहरूबाट कुल ३ अर्ब ४६ करोड २४ लाख ३५ हजार ४४९ रुपैयाँ बिगो मागदाबी गरेको छ।
बिहीबार दर्ता भएको अभियोगपत्रमा बीमासम्बन्धी कसुरतर्फ १ अर्ब ६९ करोड ८४ लाख ३५ हजार ४४९ रुपैयाँ र ...
काठमाडौं । लामो समयदेखि रोकिएको साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति प्रक्रिया नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुनः अघि बढाएको छ। गत वैशाख २ गतेपछि रोकिएको प्रक्रिया असोज १६ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको स्वीकृति दिएसँगै पुनः सुरु भएको हो।
सेबोनका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार आवश्यक प्रक्रिया पूरा गरेका अन्य कम्पनीलाई पनि क्रमशः आईपीओ...
काठमाडौं । राजदूत नियुक्तिमा करोडौं रुपैयाँ असुलेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफ्नो बचाउ गरेका छन्।
बिहीबार केही युट्युबरहरूसँग कुरा गर्दै उनले साउदी अरबका लागि प्रस्तावित राजदूत डा. गिरबहादुर सुनारसँग आफ्नो थर मात्रै मिल्ने दाबी गरे। गिरबहादुरसँग आफ्नो कुनै आर्थिक सम्बन्ध नरहेको उनको भनाइ छ।
राजदूत नियुक्तिका लागि रकम व्यवस्थापन गरेको भन्दै डा. ग...